तेस्रो पटक प्रकाशित मितिः २०८२/०४/२७ यस दक्षिणकाली धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास समितिको (आ.व.२०८२/०८३) २०८२ साल श्रावण १ गते देखि लागु हुने गरी २०८३ साल असार मसान्त सम्म १ (एक) आ.व.को लागि सिलबन्दी बोलपत्रको माध्यमबाट निम्नानुसारको राजश्च शिर्षकहरुको शुल्क उठाउने कार्यको लागि ठेक्का आव्हान गरिएको हुदाँ ठेक्का लिन इच्छुक फर्म वा कम्पनीले यो सुचना प्रकाशित मितिले ७ दिन भित्र कार्यालय समयमा बोलपत्र खरिद तथा दर्ता गर्नु हुन सुचित गरिएको छ। विस्तृत विवरण यस कार्यालयको वेवसाइट तथा दक्षिणकाली www.dakshinkalitemple.org www.dakshinkalimun.gov.np बाट प्राप्त गर्न सकिनेछ ।
| क्र. | सं ठेक्का नं. | ठेक्काको नाम | बोलपत्र फारम दस्तुर (रु.) | कार्यालयको एक आ.व.को न्युनतम दर-रेट (मु.अ.कर बाहेक) | ५% जमानत रकम (मु.अ.कर सहित) |
|---|---|---|---|---|---|
| १ | २/०८२ ८०८३ | चार पाङ्ग्रे सवारी साधनको पार्किङ शुल्क उठाउने | ३,०००/- | ३२,००,०००/- | १,८०,८००/- |
| २ | ४/०८२ ८०८३ | पिकनिक सेडहरुको शुल्क उठाउने | ३,०००/- | २५,०६,१९६/- | १,४१,६००/- |