दक्षिणकाली हातामा ब्रम्हायणी, महेश्वरी, कुमारी, बाराही, इन्द्रयणी, चामुण्डा, गणेश र भैरब लगायत देवदेवीका मूर्ति छन् । शनिबार र मङ्गलबार दर्शनार्थीको भिड लाग्छ । तिर्थालुहरु कुखुरा, हाँस, राँगो, र बोकाको बली चढाउँछन् । यहाँ बडा दसैँका बेला विशेष मेला लाग्छ ।
दैनिक दर्शनार्थी
स्वयंसेवक
दैनिक भ्रमण
पिकनिक स्थल