साउन २०८२

चार पाङ्ग्रे सवारी साधनहरुको पार्किङ र पिकनिक सेडहरुको शुल्क उठाउने सम्वन्धी सिलबन्दी बोलपत्र
                                                                                                              आव्हानको सुचना
दोस्रो पटक प्रकाशित मितिः  २०८२/०४/०८

यस दक्षिणकाली धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास समितिको (आ.व.२०८२/०८३) २०८२ साल श्रावण १ गते देखि लागु हुने गरी२०८३ साल असार मसान्त सम्म १ (एक) आ.व.को लागि सिलबन्दी बोलपत्रको माध्यमबाट निम्नानुसारको राजश्व शिर्षकहरुको शुल्क उठाउने कार्यको लागि ठेक्का आव्हान गरिएको हुदाँ ठेक्का लिन इच्छुक फर्म वा कम्पनीले यो सुचना प्रकाशित मितिले १५ दिन भित्र कार्यालय समयमा बोलपत्र खरिद तथा दर्ता गर्नु हुन सुचित गरिएको छ। विस्तृत विवरण यस कार्यालयको वेवसाइट www.dakshinkalitemple.org तथा दक्षिणकाली www.dakshinkalimun.gov.np बाट प्राप्त गर्न सकिनेछ । नगरपालिकाको वेबसाईट

क्र.सं ठेक्का नं. ठेक्काको नाम बोलपत्र फारम दस्तुर (रु.) कार्यालयको एक आ.व.को न्युनतम दर-रेट (मु.अ.कर बाहेक) ५% जमानत रकम (मु.अ.कर सहित)
२/०८२ /०८३ चार पाङ्ग्रे सवारी साधनको पार्किङ शुल्क उठाउने रु. ३,०००/- रु. ३२,००,०००/- रु. १,८०,८००/-
४/०८२ /०८३ पिकनिक सेडहरुको शुल्क उठाउने रु. ३,०००/- रु. २५,०६,१९६/- रु. १,४१,६००/-

 

मन्दिरा महर्जन
कार्यालय प्रमुख
फोन नं.: ०१-४७१०६१८
इमेलः dakshinkalicbs@gmail.com

‘श्री दक्षिणकाली माताले हामी सबैको कल्याण गरुन्।’

मन्दिरा महर्जन

कार्यालय प्रमुख

9818728086

प्रतिक्रिया

आफ्नो भनाई

दक्षिणकाली मन्दिर नेपालमा हिरिया, अद्भुत र भक्तिपूर्ण स्थल हो। स्थानीय लोगहरूले यहाँको पूजा-अर्चनामा लागेको अनुभव गरेका छन् र यो स्थल सांस्कृतिक धरोहरको रूपमा महत्त्वपूर्ण छ। सुन्दर प्राकृतिक वातावरणमा सुरक्षित रही, यो स्थान धार्मिक आनन्दमा लुट्दैछ।

सचिन झा -

महोत्तरी

सुन्दर प्राकृतिक वातावरणले यो स्थानलाई एक अलौकिक रूपमा बनाउँछ। मन्दिरको चारो पर्वतीय वातावरणले यहाँ आएका भक्तहरूलाई ध्यानमा लगाउँछ र यो स्थल ध्यान र साधना को लागि एक अत्यन्त उत्कृष्ट स्थान हो।

तसिका सिंह -

बागबजार, काठमाडौं

मैले दक्षिणकाली मन्दिरमा गएको अनुभव एक अद्भुत र भक्तिपूर्ण सागरको समान थियो। यो स्थल नेपालको हृदयभूमि हो, जुन धार्मिकता, सांस्कृतिक धरोहर, र प्राकृतिक सौन्दर्यसँग परिपूर्ण छ।

बिन्दिया महर्जन -

ललितपुर

s