दक्षिणकाली मन्दिर

क्षेत्रफल

 

५६ हेक्टर क्षेत्रफल जमिनमा फैलिएको यस क्षेत्रमा प्राकृतिक सुन्दरताको साथै भक्तहरुको सुविधामा पार्किङ्ग , फूल पूजासामाग्री बिक्री स्थल साथै वनभोज स्थलको समेत निर्माण भएको छ । यस क्षेत्रको मौलिक सुन्दरतामा स्वदेशी तथा विदेशी पर्यटक एवं भक्तजनहरु मन्त्रमुग्ध भै वातावरण र प्राकृतिक सुन्दरतामा रमाउने गरेका पाइन्छ ।

 

The area occupied by the temple is about 56 hectare which is full of natural beauty. For the convenience of the general public, parking area, picnic spots and place to sell flowers and offerings are constructed. It is found that the native and foreign religious tourists and devotees enjoy the surrounding atmosphere and natural beauty of the area.

निरन्तरताको व्यवस्था

श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहदेव सरकार श्री ५ बडामहारानी सरकारको सक्रियतामा श्री ५ को सरकार (मं.प) २०४३ सालको निर्णय बमोजिम गठित यस समितिले तीव्र गतिको वेगमा (सनै सनै भए पनि) विकास गर्दै श्री ५को सरकार माथि आर्थिक भार नपर्ने गरी आयमूलक कार्यक्रम संचालन गर्नुका अतिरिक्त समितिको सक्रियतामा माताको हुलाक टिकट प्रकाशनमा ल्याएको छ । (प्रकाशन २०५७-३-१६)

Sustainability on management

Dakshinkali Area Management Committee was formed by His Majesty's Government by a cabinet decision in the year 2043 B.S. as per desire of the late His Majesty King Birendra Bir Bikram Shah Dev and at the initiative taken by the late Her Majesty Queen Aishwarya Rajya Laxmi Devi Shah. The management Committee is dedicated for making development in the Dakshinkali Area and gradually it is implementing development programmes, income generating programme trying to be self sustained without giving any burden to the government. The management committee has brought into publication the postage stamps (16-3-2057 B.S.) having picture of Goddess Dakshinkali.

पेशल कुमार पोखरेल

कार्यकारी अधिकृत

9845259708

प्रतिक्रिया

आफ्नो भनाई

दक्षिणकाली मन्दिर नेपालमा हिरिया, अद्भुत र भक्तिपूर्ण स्थल हो। स्थानीय लोगहरूले यहाँको पूजा-अर्चनामा लागेको अनुभव गरेका छन् र यो स्थल सांस्कृतिक धरोहरको रूपमा महत्त्वपूर्ण छ। सुन्दर प्राकृतिक वातावरणमा सुरक्षित रही, यो स्थान धार्मिक आनन्दमा लुट्दैछ।

सचिन झा -

महोत्तरी

सुन्दर प्राकृतिक वातावरणले यो स्थानलाई एक अलौकिक रूपमा बनाउँछ। मन्दिरको चारो पर्वतीय वातावरणले यहाँ आएका भक्तहरूलाई ध्यानमा लगाउँछ र यो स्थल ध्यान र साधना को लागि एक अत्यन्त उत्कृष्ट स्थान हो।

तसिका सिंह -

बागबजार, काठमाडौं

मैले दक्षिणकाली मन्दिरमा गएको अनुभव एक अद्भुत र भक्तिपूर्ण सागरको समान थियो। यो स्थल नेपालको हृदयभूमि हो, जुन धार्मिकता, सांस्कृतिक धरोहर, र प्राकृतिक सौन्दर्यसँग परिपूर्ण छ।

बिन्दिया महर्जन -

ललितपुर