फर्पिङ्ग बजारको पश्चिम तर्फ पहाडको करिब फेदीमा अवस्थित वल्ले शैलीमा निर्मित बज्रयोगिनी मन्दिर वास्तुकलाको उत्कृष्ट नमूनाको रुपमा रहेको दर्शनीय मन्दिर हो । वँशावली अनुसार प्रताप मल्लको शासनकालमा शाक्यहरुद्वारा बज्रयोगिनीको स्थापना भएको थियो । हिन्दूहरु यिनलाई उग्रताराका रुपमा पूजा गर्दछन् ।
Located at the foot of the hill on the western fringe of Pharping township, the pagoda style temple of Bajrayogini is worth while to visit. It was according to the chronical established by the Shakyas during the reign of Pratap Malla. Bajrayogini is worshipped by the Hindus in the form of Ugratara.