श्री शेषनाराण मन्दिर

शिखरनारायणलाई शेषनारायण वा शिखनारायण भनिन्छ । यो नारायण काठमाडौं उपत्यकाको चार नारायण मध्ये एक हो । चून ढुङ्गा पहाडको शिखरमा रहेकोले शेषनागको आकृतिमय भै स्वयम् उत्पत्ति भएको गाईको चारथुन र नागको फंण आकार हुँदा विभिन्न नामले चर्चित नारायणको मन्दिर मण्डप शैलिमा बनेको छ । वंशावलीमा कृष्णका पूत्र प्रधुम्नले स्थापना गरेको ढुङ्गाको चतुर्भुजनारायणको मुर्ति हाल सम्म यसै क्षेत्रमा विद्यमान छ ।

 

Shikharnarayan is also known as Sheshnarayan or Shikharnarayan. This Narayan is one of the four prominent narayans in the Kathmandu valley. The Narayan temple has been built on a limestone hills in mandap form. The site is famous because of the figure of sheshnag’s hood and the four nipples of a cow’s breast that is believed to have self-originated. According to the vamshawali, Pradhumna, the son of Lord Krishna established the stone idol of the four – armed Narayan, which is still in existence in the area.

पेशल कुमार पोखरेल

कार्यकारी अधिकृत

9845259708

प्रतिक्रिया

आफ्नो भनाई

दक्षिणकाली मन्दिर नेपालमा हिरिया, अद्भुत र भक्तिपूर्ण स्थल हो। स्थानीय लोगहरूले यहाँको पूजा-अर्चनामा लागेको अनुभव गरेका छन् र यो स्थल सांस्कृतिक धरोहरको रूपमा महत्त्वपूर्ण छ। सुन्दर प्राकृतिक वातावरणमा सुरक्षित रही, यो स्थान धार्मिक आनन्दमा लुट्दैछ।

सचिन झा -

महोत्तरी

सुन्दर प्राकृतिक वातावरणले यो स्थानलाई एक अलौकिक रूपमा बनाउँछ। मन्दिरको चारो पर्वतीय वातावरणले यहाँ आएका भक्तहरूलाई ध्यानमा लगाउँछ र यो स्थल ध्यान र साधना को लागि एक अत्यन्त उत्कृष्ट स्थान हो।

तसिका सिंह -

बागबजार, काठमाडौं

मैले दक्षिणकाली मन्दिरमा गएको अनुभव एक अद्भुत र भक्तिपूर्ण सागरको समान थियो। यो स्थल नेपालको हृदयभूमि हो, जुन धार्मिकता, सांस्कृतिक धरोहर, र प्राकृतिक सौन्दर्यसँग परिपूर्ण छ।

बिन्दिया महर्जन -

ललितपुर