क्षेत्रफल
५६ हेक्टर क्षेत्रफल जमिनमा फैलिएको यस क्षेत्रमा प्राकृतिक सुन्दरताको साथै भक्तहरुको सुविधामा पार्किङ्ग , फूल पूजासामाग्री बिक्री स्थल साथै वनभोज स्थलको समेत निर्माण भएको छ । यस क्षेत्रको मौलिक सुन्दरतामा स्वदेशी तथा विदेशी पर्यटक एवं भक्तजनहरु मन्त्रमुग्ध भै वातावरण र प्राकृतिक सुन्दरतामा रमाउने गरेका पाइन्छ ।
The area occupied by the temple is about 56 hectare which is full of natural beauty. For the convenience of the general public, parking area, picnic spots and place to sell flowers and offerings are constructed. It is found that the native and foreign religious tourists and devotees enjoy the surrounding atmosphere and natural beauty of the area.